Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सुरक्षा निकायको आकस्मिक बैठक

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सुरक्षा निकायको आकस्मिक बैठक

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् ।

अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।

अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077