Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पनौतीमा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता

पनौतीमा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता

शनिवार , आश्विन १२, २०८१

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको पनौतीमा पहिरोले एक घर पुरेको छ ।

पनौती ११ मा पहिरोमा अर्जुन भण्डारीको घर पुरिएको हो ।

घर पुरिँदा भण्डारीको परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन् ।

विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077