Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ

    दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 42
    SHARES

    काठमाडौं । आजबाट दशैँका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुलेको छ ।

    काठमाडौंसहित देशभर अविरल वर्षा भइरहँदा पनि यात्रुहरू भने झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका हुन् ।



    अग्रिम टिकट खुलेसँगै टिकट लिन यात्रुहरू बिहानै नयाँ बसपार्कमा पुगेका छन् ।



    अनलाइनबाटसमेत अग्रिम टिकट बुकिङ भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार