Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

शनिवार , आश्विन १२, २०८१

काभ्रे । काभ्रे र पाँचथरमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

गएराति तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको हो ।

यस्तै पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना मृत्यु भएको छ ।

उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं. २ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077