Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । हनुमन्ते खोलाको बाढीले एउटा ग्यास बुलेट बगाएको छ ।

शनिबार बिहान भक्तपुरतर्फबाट बाढीले ग्यास बुलेट बगाउँदै ल्याएको हो ।

उक्त ग्यास बुलेट च्यासलस्थित पुलमा अड्किएको छ भने बुलेटबाट ग्यास समेत चुहिएको बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले ग्यास चुहिएको सूचना आएको भन्दै टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077