Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हुम्लामा गयो भूकम्प

हुम्लामा गयो भूकम्प

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । हुम्लामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको हेप्का केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

गएराति ११ः३६ बजे भूकम्प गएको केन्द्रले जनाएको छ ।

नेपालका विभिन्न स्थानमा बेलाबेला भूकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077