Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पिपराका तत्कालीन प्रशासकीय अधिकृत झासहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

पिपराका तत्कालीन प्रशासकीय अधिकृत झासहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाकी तत्कालीन प्रशासकीय अधिकृतसहितको मुद्दामा सर्वोच्चमा पुनरावेदन दर्ता गरेको छ ।

रन्जिता झा झासहित श्यामकिशोर मण्डललगायतका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार झा र मण्डलसँगै नवोनारायण मिश्र, रतन शाह र कमरुल खातुनलाई विशेष अदालतले २०८० साल फागुन १३ गते सफाइ दिएको थियो।

सोही फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावलोकन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077