Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिट्यान्स

एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिट्यान्स

बिहिवार , आश्विन १०, २०८१

काडमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो।

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको थियो।

साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो ।

अमेरिकी डलरमा विप्रेषण १ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख डलर बराबर रेमिट्यान्स आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077