Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका नवनियुक्त ९६ इन्स्पेक्टरको पदस्थापन, को कहाँ ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ ।

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो ।

उनीहरुलाई गृह मन्त्रालयले यही साउन ३ गते बैठकले ९ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्ती दिएको थियो ।

उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउनेगरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077