Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी डलरको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपालको विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलरको मूल्य फेरि हालम्मकै उच्च रेकर्ड भएको छ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077