Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीएसपी दधिराम न्यौपानेको काज सरुवा

बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेको काज सरुवा भएको छ ।

उनको अपराध अनुसन्धान विद्यालय महराजगंज, काठमाडौं काज सरूवा भएको हो ।

साथै उनलाई बुधबार कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले मायाको चिन्ह प्रदान गरी बिदाइ गरेका थिए ।

सरकार फेरिएपछि प्रहरीमा पनि असर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077