Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्द

काठमाडौं । काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ ।

काठमाडौं महानगरपालिका १० र ११ जोड्ने रोजबर्ड स्कुलसँगै रहेको पुल चर्किएपछि सवारीसाधन निषेध गरिएको हो।

बिहीबार दिउँसो वडा नम्बर ११ कार्यालयले उक्त पुल नै बन्द गरिदिएको छ।

पुलको रिटेनिङ वालमा समस्या आएर जोखिम भएपछि बन्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077