Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ २१ पैसा तोकेको हो ।

यसअघि आइतबार १३४ रुपैयाँ १७ पैसा उच्च मूल्य तय भएको थियो ।

त्यस्तै एक अमेरिकी डलरको खरिददर मूल्य १३३ रुपैयाँ ६१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077