Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 690
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ६ बजे बैठक बोलाइएको हो ।



    एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को तेस्रो बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    अहिले सरकारमा एमाले, कांग्रेस, जसपा र लोसपा सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार