Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता​​

काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनबीच भेटवार्ता​​ भएको छ । ​

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा राजदूत थम्पसनले नवनियुक्त गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिएका थिए।

भेटमा नेपाल-अमेरिका सम्बन्धका विविध आयाम र विकास सहकार्यबारे छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077