Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गएरातिको वर्षाले राष्ट्रिय सभागृह जलमग्न

काठमाडौं । गएरातिको वर्षाले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न बनेको छ।

बिहीबार राति भारी वर्षाका कारण सभागृह परिसर जलमग्न भएको हो।

छेउमा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ।

वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो।

अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077