Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लेखक र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

सिं‌हदरबारस्थित गृह मन्त्रालय पुगेर भारतीय राजदूत श्रीवास्तवले गृहमन्त्री लेखकलाई भेटेका हुन्।

भेटमा दुई देशबीचको सम्बन्धबारे चर्चा भएको बताईएको छ ।

यसअघि श्रीवास्तवले मंगलबार उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र परराष्‍ट्रमन्त्री आरजु राणा देउवासँग भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077