Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले प्रधानमन्त्री कार्यालयका निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

गुरुङका अनुसार बैठकले बाढी पहिरोमा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077