Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रमन्त्री आरजु देउवाद्धारा पदभार ग्रहण

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन्।

परराष्ट्रमन्त्री देउवाले सिंहदरबार पुगेर परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी हुन्।

परराष्ट्रमन्त्री देउवा शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालयमा बिपीको शालिकमा माल्पार्पण गरेकी थिइन्।

आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन्। आरजु पहिलो पटक मन्त्री बनेकी हुन्।

उनलाई मन्त्रालयमा पुग्दा सचिव सेवा लम्सालसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077