Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवा र ओलीबीच बूढानीलकण्ठमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको हो ।

भेटमा गठबन्धनको नयाँ भावी रणनीतिका साथै सरकार गठनअघिको आवश्यक तयारीका विषयमा छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार उनीहरुबीच दुई घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत नपाउने निश्चित रहेको र सो लगत्तै ओलीले कांग्रेसको समर्थनमा नयाँ सरकारका लागि दाबी पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077