Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम सर्वसम्मत पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

३२ जेठमा महानगरका मेयर बालेन्द्र साह (बालेन)ले पेस गरेको नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित भएको हो ।

नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित भएको छ ।

२ असारमा नगरसभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो ।

तर, साझा संशोधन प्रस्ताव आएपछि छलफल हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077