Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच रुसमा भेटवार्ता

एजेन्सी । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् ।

प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिर सार्वजनिक गरेको हो ।

ती तस्बिरसहित मोदीले लेखेका छन्, ‘नोभो–ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि आभार१ मंगलबार ९आज० पनि हाम्रो वार्ताको प्रतीक्षामा छु। जुन भारत र रुसबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ।’

रुस र अस्ट्रियाको तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी सोमबार मस्को पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077