Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोकमा ढलान भत्किँदा पुरिएका दुई जनाको शव फेला

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत आयोजनाको ढलानमा खसेर बेपत्ता भएको दुईजनाको शव फेला परेको छ ।

बर्दियाको बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारुको शव भेटिएको हो ।

भोटेकोशी गाउँपालिका-४ मा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा खस्दा उनीहरू च्यापिएका थिए। शुक्रबार नै सातजनाको सकुशल उद्धार गएिको थियो ।

कामदारले भने आयोजना प्रमुखको लापरबाहीले घटना भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077