Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार बालुवाटारमा मन्त्रिपरिषद्को बैठक राखेका हुन् ।

बैठकमा माओवादीका सहित सरकारलाई समर्थन गर्दै आएको दल रास्वपा, एकीकृत समाजवादी र जसपाका मन्त्रीहरु सहभागी छन् ।

एमालेले बुधबार सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077