Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापाथलीस्थित बागमती नदीमा पुरूषको शव भेटियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा एकजना पुरूषको भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार साँझ बागमती नदीमा एकजनाको शव भेटिएको हो ।

प्रहरीले घटनास्थलमा पुगेर शव निकालेको छ । उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।

ती पुरूषको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077