Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजा पट्टीबाट दक्षिणी इजरायलमा २० वटा रकेट प्रहार

एजेन्सी । सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजरायलतर्फ करिब २० वटा रकेट प्रहार भएको छ ।

इजरायल रक्षा बल (आइडीएफ) का अनुसार रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो ।

आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'गाजाको खान युनिस क्षेत्रबाट करिब २० वटा रकेट प्रहार भएको पहिचान गरिएको थियो।'

प्यालेस्टिनी इस्लामिक जिहाद, गाजामा मुख्यालय रहेको सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077