Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती नदीमा एक पुरूषको शव फेला

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा एक जना पुरूषको शव फेला परेको छ।

सोमबार साँझ बागमती नदीमा एक जनाको शव बगाएर ल्याएको अवस्थामा फेला परेको हो ।

घटनास्थलबाट शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ती पुरूषको सनाखत भइसकेको छैन। शव टिचिङ अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077