Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा प्रहरीद्धारा १३ वर्षीय किशोरको गोली हानी हत्या

एजेन्सी । न्युयोर्कमा प्रहरीले एक किशोरलाई गोली हानी हत्या गरेको छ ।

प्रहरीले पिछा गरेपछि ती किशोरले पेलेट गन देखाएपछि गोली हानिएको प्रहरी अधिकारीको दाबी छ ।

प्रहरीले १३ वर्षीय एसियाली पुरुषको रूपमा पहिचान गरेको किशोरलाई शुक्रबार राति रोकेपछि उनी भागेका थिए।

प्रहरीकाअनुसार ती किशोरले हतियार देखाएपछि एक अधिकारीले उनलाई गोली हानेका हुन् ।

उनको स्थानीय अस्पतालमा लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077