Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा जाने

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जुलाईमा रुसको भ्रमणमा जाने भएका छन् ।

सो मामिला जानकार अधिकारीहरूका अनुसार त्यसक्रममा मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ ।

रुसको सरकारी न्युज एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उशाकोवले मोदीको भ्रमणको तयारी भइरहेको बताए ।

उनका अनुसार प्रधानमन्त्री मोदीको स्वागतको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077