Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलेसियामा जीबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईको लोकेशन पत्ता लागिसकेको बताएका छन् ।

उनी आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले मलेसियामा रहेको भनिएका राईको लोकेशन पत्ता लागिसकेको बताएका हुन् ।

लामिछानेले मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको र तीन दिनअघि पनि भएको बताएका थिए ।

जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077