Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेट भएको छ ।
उनीहरुबीच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By