Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चका न्यायाधीश भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले आजदेखि अवकाश पाउँदैछन् ।

उनी आजदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

६५ वर्षे उमेर हदका कारण उनले आज अवकाश पाउने छन् ।

न्याय सेवाको क्याडरका रूपमा २०७३ साउनमा डा. भट्टराई सर्वोच्चको न्यायाधीश भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077