Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिए तेस्रो कार्यकालका लागि शपथ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका छन् ।

आइतबार साँझ मोदीले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूबाट शपथ लिएका हुन् ।

उनलाई शुक्रबार साँझ राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

मोदीको शपथ ग्रहण समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का सदस्य राष्ट्रहरू नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका सरकार प्रमुखहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077