Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १५६ वरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका १५६ प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएकाहरुको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २४ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ हवल्दारबाट सहायक निरीक्षकमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो ।

बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं दज्र्यानी चिन्हद्धारा सुशोभन गराउन हुन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077