Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२६३ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २६३ जना प्रहरी सहायक हवल्दारहरु हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुनेमा प्रसाद तिवारी, चक्रबहादुर रोकाय, तेज सिंह साउद, राजेन्द्र खड्का, सुनिता नगरकोटी, बहादुर थापा लगायतका व्यक्तिहरु रहेका छन् ।

हेर्नुहोस् सुची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077