Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

मकवानपुर । मकवानपुरमा बस नालीमा खस्दा २० जना घाइते भएका छन् ।

शुक्रबार बिहान पौने ३ बजे काँकडभिट्टाबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुबाहक बसको अगाडीको पट्टा भाचिन गई बस अनियन्त्रित भएर मनहरी गाउँपालिका–९ ज्यामिरेमा नालीमा खसेको हो ।

मकवानपुर प्रहरीका अनुसार बस दुर्घटना हुँदा २० जना घाइते भएको छन् । ति मध्ये ११ जनाको स्थानीय अस्पताल र ९ जनालाई उपचारका लागि चितवन पठाइएको छ ।

बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077