Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२२९ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुवरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।

जनपद प्रहरी समूहतर्फका प्रहरी हवल्दारहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

बढुवा हुनेमा जीवन प्रसाद महतो, सुरेन्द्र बहादुर बुढा, कुल बहादुर कुमाल, लेखराज रेग्मी, दया महत, श्याम कुमार श्रेष्ठ, राम कुमार चौधरी, दौलत सिंह बुडाल, पुर्ण आकाश दिप सिंह, प्रेमबहादुर मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077