Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका १५६ वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका १५६ प्रहरी वरिष्ठ हवल्दारहरु सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई असईमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुनेमा बल कुमार खड्का, चन्द्र बहादुर गुरुङ, मोहन सिंह ठगुन्ना, गणेश बहादुर बोगटी लगायतका व्यक्तिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077