Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्ने भएको छ।

कांग्रेसले संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपराह्न पत्रकार सम्मेलन बोलाएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको सकिएपछि कांग्रेसले संसद भवन परिसरमै पत्रकार सम्मेलन गर्न लागेको छ ।

पत्रकार सम्मेलन समसामयिक राजनीतिक घटनाक्रम र सरकारले ल्याउने बजेटलगायतमाथि केन्द्रित रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077