Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका २१ सई वरिष्ठ सईमा बढुवा तथा पदस्थापन [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २१ जना प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका छन् ।

प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार प्राविधिक प्रहरी समूहतर्फका सईहरुलाई वरिष्ठ सईमा बढुवा गरिएको हो ।

उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापनसमेत गरिएको छ ।

साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077