Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवा र एम्नेस्टीकी महासचिवबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एम्नेस्टि इन्टरनेसनलकी महासचिव डा.एग्नेस कालामर्डबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेकी महासचिव कालामर्डले सभापति देउवासँग भेटवार्ता गरेकी हुन् ।

भेटमा संक्रमणकालीन न्याय,प्रेस स्वतन्त्रता र सिमान्तकृत समुदायको अधिकारको विषयमा उनीहरूबीच छलफल भएको देउवाको सचिवालयले जनाएको छ।

भेटमा महासचिव कालामारले संक्रमणकालीन न्यायका विषयमा चासो राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077