Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : फाइनल प्रवेशका लागि राजस्थान र हैदरावाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्स र सनराइजर्ज हैदराबाद भिड्दै छन् ।

खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा हुनेछ । राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ।

आजको विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागी प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077