Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • इजरायलले भन्यो – रफाहमा तिब्र सैन्य कारबाही हुन्छ

    इजरायलले भन्यो – रफाहमा तिब्र सैन्य कारबाही हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 723
    SHARES

    एजेन्सी । इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ ।

    इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारबाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका छन् ।



    गैलान्टले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको बताए ।



    इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार