Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा युवाहरुको राजनीतिक आइकन हो : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका माहामन्त्री गगन थापा युवाहरुको राजनीतिक आइकन भएको बताएकी छन् ।

सामाजिक संञ्जालमा लेख्दै नेतृ झाँक्रीले सो कुरा बताएकी हुन् ।

गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।

उक्त अभिव्यक्तिपछि आज रामकुमारी झाँक्रीले गगन थापा आफ्नो सामर्थ्यले यो तहको नेता बनेको बताईन् ।

उनले गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार गृहमन्त्री लामिछानेले पुरा गर्नुपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077