Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा हावाहुरीसहित हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान उपत्यकाभित्र केही स्थानमा वर्षा भइरहेको हो ।

आज दिनभर काठमाडौंको मौसम बदली नै रहने महाशाखाले जनाएको छ । आज उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

बिहानै पानी परेपछि काठमाडौं धुम्म परेको देखिएको छ । बिहानैदेखि वर्षा भए पनि हवाई उडान भने नियमित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077