Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन लक्षित रविको टिप्पणी - कृषि अनुदानमा बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाऔँ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कृषि अनुदानमा बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरेका छन् ।

आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालक्षित यस्तो टिप्पणी गरेका हुन् ।

गगन थापाले दोहोरो नागरिकता बोक्ने र सहकारीको रकम अपचलन गर्नेहरूलाई सदनबाहिर पठाएर छानबिन र निर्दोेष भए माला लगाएर स्वागत तथा दोषी भए कारबाही गर्न माग गरेका थिए ।

त्यसको जवाफमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा, माछा, खसीबाख्रा पाल्नेलाई सदनबाहिर पठाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077