Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियारको कर्मचारी हुँ भन्दै बार्गेनिङ गर्ने रामधनी पक्राउ

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै बार्गेनिङ गर्ने एक जना पक्राउ परेका परेका छन् ।

प्रहरीले सिरहाका विद्यालयहरूमा अख्तियारको कर्मचारी हुँ भन्दै बार्गेनिङ गर्ने रामधनी यादवलाई पक्राउ गरेको हो ।

उनले अख्तियारको कर्मचारी भन्दै विद्यालयमा गएर कागजपत्र माग्ने, बार्गेनिङ गर्ने गरेका थिए ।

गोलबजार नगरपालिका-३ स्थित आधारधुत विद्यालय जरुवाबाट उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077