Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एकैपटक ६० जना सहसचिवहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    एकैपटक ६० जना सहसचिवहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 2.5K
    SHARES

    काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सिफारिशअनुसार मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते उनीहरूको सरुवा गरेको हो ।​​



    सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ ।



    रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ ।

    बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार