Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले संबोधन गर्नेछन् ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077