Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टर्कीले लगायो इजरायलसँग व्यापारमा प्रतिबन्ध

एजेन्सी । टर्कीले इजरायलसँगको सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको छ ।

गाजामा इजरायलका कारण मानवीय संकट गहिरिँदै गएको भन्दै टर्कीले सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको हो ।

टर्कीको व्यापार मन्त्रालयले गाजामा विना अवरोध पर्याप्त मद्दत सुनिश्चित नभएसम्मका लागि यो निर्णय लागू हुने स्पष्ट पारेको छ। गत वर्ष इजरायल र टर्कीबीच ७ अर्ब डलरको व्यापार भएको थियो ।

टर्कीले सबै प्रकारका उत्पादनको व्यापार स्थगित गरिएको र यो नियम कडाइका साथ लागू हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077